Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोल र माग्ने बुढा पहिलो पटक एक साथ देखिने भएपछि निर्माता दंग

Kalakarmi Kalakarmi September 28, 2024 12:41
अनमोल र माग्ने बुढा पहिलो पटक एक साथ देखिने भएपछि निर्माता दंग Image

काठमाडौं- अनन्या फिल्मस् को ब्यानरमा निर्माण हुन लागेको फिल्म’जेरी अन टप’मा चर्चित कलाकार केदार घिमिरे अनुबन्ध भएका छन् । शुक्रबार निर्माता सरोज न्यौपानेले घिमिरेसँग व्यवसायिक सम्झौता गरेका हुन् । स्टार अभिनेता अनमोल केसीसँग घिमिरेको यो पहिलो सहकार्य हुनेछ । एकाध फिल्म बाहेक ठुलोपर्दामा नदेखिने’माग्ने बुढा’ले परिचित घिमिरेले यो फिल्मको स्कृप्टमा काम गर्न तयार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाली मनोरञ्जन क्षेत्रमा सानो र ठुलोपर्दामा सर्वाधिक लोकप्रिय कलाकारको रूपमा स्थापित घिमिरेलाई अनुबन्ध गर्न पाउनु आफैंमा गर्वको कुरा रहेको निर्माता न्यौपानेले बताएका छन् । सामाजिक सञ्जालमा आधिकारिकता पोस्ट गर्दै निर्माता न्यौपानेले लेखेका छन्,’एकाध ...