Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेकपा एसको महाधिवेशन जेठमा

Kalakarmi Kalakarmi December 5, 2023 09:37
नेकपा एसको महाधिवेशन जेठमा Image

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले जेठ ३ गते मदन आश्रित स्मृति दिवसको अवसरमा पारेर काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज मस्यौदाका निम्ति अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ जनाको समिति निर्माण गरिएको बताए ।