Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मूभी लभर्स कम्युनिटीले ‘आँखा’ देखाउने

Kalakarmi Kalakarmi September 19, 2024 15:16
मूभी लभर्स कम्युनिटीले ‘आँखा’ देखाउने Image

काठमाडौं– सामाजिक सञ्जालमा चर्चित मुभी लभर्स ग्रुपले असोज ८ गते नयाँ नेपाली फिल्म ‘आँखा’ को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको लगानी तथा निर्देशनमा बनेको ‘आँखा’ ले सहरी गरिव तथा सुकुम्वासीको कथा बोकेको छ । पोस्टर र टीजर सार्वजनिक भएसँगै ‘आँखा’ले दर्शकको ध्यान तानेको थियो । स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ुमुभी लभर्स कम्युनिटीुले यो फिल्मको विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक फिल्मलाई आम दर्शकसामु पुर्याउने र त्यसमा वहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो ...

Latest Updates See All Updates