Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बुवा बने अभिनेता रेश मरहट्ठा

Kalakarmi Kalakarmi March 27, 2024 03:22
बुवा बने अभिनेता रेश मरहट्ठा Image

काठमाडौं– नेपाली फिल्मका अभिनेता रेश मरहट्ठा बुवा बनेका छन् । उनकी धर्मपत्नी अश्मी अधिकारीले गए राति पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन् । अमेरिकाको नर्थ नर्थ क्यारोलिनामा बसोबास गर्दै आएका मरहट्ठा दम्पत्तिले पहिलो सन्तानको रुपमा छोरी ‘आश्भी’ लाई स्वागत गरेका हुन् । कलाकर्मीसंग कुराकानी गर्दै अभिनेता मरहट्ठाले पहिलो पटक बुवा बन्न पाउँदा असाध्यै खुशी महसुस भैरहेको बताए । ‘आमा र छोरी दुबै स्वस्थ्य छन्, हामी सम्पूर्ण परिवारमा अहिले खुशीको माहौल छ, अनलाइन वार्ताका क्रममा अभिनेता मरहट्ठाले खुशी साटे । चाहान्छु म तिमीलाई नै देखि च्यालेञ्जसम्म आइपुग्दा विभिन्न नेपाली फिल्ममा ...