Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दयारानी’ को गीतमा दयाहाङ र दीया

Kalakarmi Kalakarmi January 1, 2024 11:03
‘दयारानी’ को गीतमा दयाहाङ र दीया Image

काठमाडौं– अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ को गीत रिलिज भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ बोलको गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुन फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउँदको शब्द रचना रहेको गीतमा संगीतकार थापा मगर र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ । यो फिल्म आगामी माघ २६ गतेदेखि नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने छ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेव्यु गरेका हुन् । बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको ...