Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दयाहाङ र मिरुनाको अन्तिम दृश्य खिच्दै ‘मनसरा’को इन्डक्ल्याप

Kalakarmi Kalakarmi February 11, 2024 07:24
दयाहाङ र मिरुनाको अन्तिम दृश्य खिच्दै ‘मनसरा’को इन्डक्ल्याप Image

काठमाडौं- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको छायाङ्कन गत पुष ३१ गतेबाट सुरु भएको थियो । फिल्मको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । पाँचथरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । फिल्म आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ । फिल्म ‘जारी’बाट निर्देशनमा पाइला चालेका लेखक तथा अभिनेता उपेन्द्रको ‘मनसरा’ दोस्रो निर्देशकीय फिल्म हो । फिल्ममा मिरुना ‘मनसरा’ भूमिकामा देखिँदैछिन् । फिल्ममा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक ...