सुशीलको ‘आउटलः दफा २१९’ हिन्दी भाषामा रिलिज हुने

The Cinema Times The Cinema Times April 2, 2025 11:56
सुशीलको ‘आउटलः दफा २१९’ हिन्दी भाषामा रिलिज हुने Image

द सिनेमा टाइम्स, काठमाडौं । अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । सिनेमाका निर्माता अग्रहरिले सिनेमा हिन्दी भाषामा डब गरिएको र चाँडै नै रिलिज हुने जानकारी दिएका हुन् । निर्माता अग्रहरिले सिनेमा हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज […]

Latest Updates See All Updates