Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सिड्नी ब्लुज’ मा चार भिन्न लूक्समा प्रस्तुत हुँदै अभिनेता खड्का

Kalakarmi Kalakarmi March 17, 2024 06:48
‘सिड्नी ब्लुज’ मा चार भिन्न लूक्समा प्रस्तुत हुँदै अभिनेता खड्का Image

काठमाडौं– अभिनेता पुष्पल खड्का शङ्कर कार्कीले निर्देशन गर्ने नयाँ नेपाली फिल्म ‘सिड्नी ब्लुज’ अनुबन्ध भएका छन् । शुक्रवार निर्माण पक्ष र पुष्पलले कागजी सम्झौता गरेका छन् । हाल प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा पुष्पलसँगै अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको प्रमुख भूमिका रहने छ । शिवले यही फिल्ममार्फत रजतपटमा डेब्यु गर्दैछन् । जुन २०२४ को पहिलो हप्तादेखि छायाङ्कनको लक्ष्य रहेको यो फिल्ममा आफ्नो देशको सम्भावनालाई नकारी विदेशी जीवन बिताउने वर्तमानका युवाहरूको कथा रहेको निर्देशक कार्कीले बताए । ‘अस्ट्रेलिया बस्ने युवक, जसको जीवन बाहिरबाट देख्दा निकै सुन्दर तर यथार्थमा ...