कर्मको खेलको कथा ‘कर्मा’ : निर्देशक चौधरी

eHimalaya Times eHimalaya Times April 1, 2025 00:02
कर्मको खेलको कथा ‘कर्मा’ : निर्देशक चौधरी Image

काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’लाई कर्मको खेलको कथाको रूपमा विश्लेषण गर्नुभएको छ । जस्तो कर्म गर्‍यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उहाँले बताउनुभएको छ । टिजरमा उहाँले जोड दिएको संवाद ‘जे जान्छ, त्यो घुमेर आउँछ’ले पनि यसलाई प्रष्ट पार्छ । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल