Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लाखे आजु’: प्रतिक्षा नेपाली भाषाको ट्रेलरको (भिडियो)

Kalakarmi Kalakarmi August 27, 2024 12:04
‘लाखे आजु’: प्रतिक्षा नेपाली भाषाको ट्रेलरको (भिडियो) Image

काठमाडौं– अघिल्लो साता सार्वजनिक भएको फिल्म ‘लाखे आजु’ को नेपाल भाषाको ट्रेलरले दर्शकमाझ कौतुहलता जगाउन सफल भएको छ । ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रियापछि फिल्मको निर्माण पक्षले केही दिनमै नेपाली भाषाको ट्रेलर पनि सार्वजनिक भएको फिल्मका निर्माता प्रदीपकुमार उदयले जानकारी दिएका छन् । प्रदर्शन मिति घोषणा हुन बाँकी रहेको यो फिल्ममा सोहित मानन्धर तथा अशिष्मा नकर्मीको मुख्य भूमिका छ । यो फिल्मको अघिल्लो साता सार्वजनिक भएको नेपाल भाषाको ट्रेलरमा फिल्मका विभिन्न विषय समेटिएका छन् । ट्रेलरमा फिल्मले भगवान र राक्षसबीचको लडाइँको कथा बोल्ने अनुमान गर्न सकिन्छ । आर्यम नकर्मीद्वारा निर्देशित यो ...

Latest Updates See All Updates