Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने अवसर

eHimalaya Times eHimalaya Times September 25, 2024 22:36
बेहुली हुँदाको कथा लेख्दा पुरस्कार जित्ने अवसर Image

काठमाडौं । यही असोज १७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले जनाएको हो । ‘तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ’, नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भन्नुभयो