Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए

News Filmy News Filmy December 3, 2023 14:03
तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए Image

काठमाण्डौँ । शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आउदो भदौ २८ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा बिपिन कार्की दोहोरो रोलमा देखिनेछन भने अभिनेत्री गौरी मल्ल , बर्षा राउत, ऋचा घिमेरे तथा बुद्धि तामाङ्ग मुख्य भूमिकामा हुनेछन । नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा उत्कृष्टता हासिल गरिरहेको सेभेन सिज …