‘रंगेली’को टिजर सार्वजनिक


काठमाडौं । चलचित्र ‘रंगेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सोमबार माघे संक्रान्तिको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । आगामी फागुन २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको एक मिनेट ३७ सेकेण्ड लम्बाईको टिजरमा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापाबीचको दुश्मनीलाई देखाइएको छ । अर्जुन सुवेदी निर्देशित यो चलचित्रमा अभिनेत्री मिरुना मगर भने शान्त […]