Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्ण बहादुरको सारङ्गी’ बनाउँदै सेभेन सिज इन्टरटेनमेन्ट

Kalakarmi Kalakarmi April 19, 2024 05:53
‘पूर्ण बहादुरको सारङ्गी’ बनाउँदै सेभेन सिज इन्टरटेनमेन्ट Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मको शुक्रवार मोसन पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो । सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्ने यो फिल्मलाई २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्यसहित निर्माण टिमले सार्वजनिक गरेको मोसन पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ । सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो, अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुण्ड्याएका छन् सारङ्गी, र बच्चा बोकेका छन्, ...

Latest Updates See All Updates