Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कृषाको ‘पिताम्बर’मा अभिनेता दयाहाङ

Ranga Khabar Ranga Khabar August 22, 2024 07:10
कृषाको ‘पिताम्बर’मा अभिनेता दयाहाङ Image

रंगखबर, काठमाडौँ: कृषा चौलागाईले निर्देशन गर्ने  फिल्म ‘पिताम्बर’मा अभिनेता दयाहाङ राईको प्रवेश भएको छ। यस मल्टीस्टारर फिल्ममा यस अघि सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल , आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, जस्ता लोकप्रिय कलाकारहरु जोडिसकेका छन । अभिनेता दया पिताम्बरमा जोडिएसँगै फिल्मको लाईन अप स्ट्रंग बनेको […]