Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिभावक बन्दै दिवाकर र दीपिका

Kalakarmi Kalakarmi January 1, 2024 06:15
अभिभावक बन्दै दिवाकर र दीपिका Image

काठमाडौं– अभिनेत्री दीपिका प्रसाईं आमा बन्ने भएकी छिन् । उनी आफैंले सामाजिक सञ्जालमा एउटा तस्बिर शेयर गर्दै यो कुराको जानकारी दिएकी हुन् । दीपिकाका श्रीमान् निर्देशक दीवाकर भट्टराईले पनि एउटा पोस्टमार्फत बुवा बन्न लागेको जानकारी दिएका छन् । नयाँ वर्षको दिन उनीहरुले आफ्नो जीवनकै सबैभन्दा ठूलो खुशीको क्षण शेयर गरेका हुन् । दीवाकरले लेखेका छन्– ‘तिम्रो अनि मेरो जीवनको सबैभन्दा महत्वपूर्ण अनि सुन्दर परिचय थपिएको छ माया । तिमी आमा बन्दै छौं अनि म बाबा, अनि म कति खुशी छु, तिमीलाई कति धेरै माया गर्छु यो अनुभुति भन्नलाई यो ...