Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लियो ‘रुमानी रङ्ग’को वितरण अधिकार

Himal Khabar Himal Khabar May 1, 2024 06:13
रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले लियो ‘रुमानी रङ्ग’को वितरण अधिकार Image

काठमाडौँ- फिल्म ‘रुमानी रङ्ग’ वितरण अधिकार काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले किनेको छ। निर्माता र वितरकबीच मंगलबार सम्झौता पत्रमा लिखित सम्झौता भएको हो। अनिल योञ्जनको निर्देशन रहने फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र धीरज मगरको मुख्य भूमिका रहनेछ। उनीहरुले ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोश्रो पटक फिल्ममा जोडी बाधिन लागेका हुन्। उक्त […]