Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रोमोशनल र्याप गीतमा ‘खजुरे ब्रो’

Kalakarmi Kalakarmi April 21, 2024 02:49
प्रोमोशनल र्याप गीतमा ‘खजुरे ब्रो’ Image

काठमाडौं– आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को प्रोमोसनल गीत सार्वजनिक गरिउको छ । शनिवार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो । यो गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको शब्द तथा स्वर रहेको छ । केपासले यसलाई संगीतबद्ध गरेका छन् । यो गीतमा पैसाको वयान गरिएको छ । बलिउडमा प्रोमोसनका लागि यो शैलीका भिडियोहरु बनाउने र फिल्मको प्रोमोसन गर्ने प्रचलन छ । त्यही शैलीलाई अनुशरण गर्दै ‘खजुरे ब्रो’ को प्रोमोशनका लागि यो गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताएका छन् ...