Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नमेटिने घाउ’ डबिङमा

eHimalaya Times eHimalaya Times July 21, 2024 23:01
‘नमेटिने घाउ’ डबिङमा Image

काठमाडौं । अभिनेता रमित ढुंगानाले निर्देशन तथा निर्माण गरेको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ यति बेला डबिङ कार्य भइरहेको छ । चलचित्रमा अभिनय गर्नुभएकाका सांसद ज्ञानेन्द्र शाहीको डबिङ कार्य सम्पन्न भएको छ । चलचित्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहेको हुँदा केही दिनमा उहाँले पनि डबिङ दिने निर्देशक रमित ढुंगानाले जानकारी दिनुभयो ।