Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

Ranga Nepal Ranga Nepal March 27, 2024 04:47
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने Image

मुम्बई । अनुजा इन्टरटेनमेन्ट प्रालिले प्रस्तुत गरेको चलचित्र साम्राज्यको हालै घोषणा गरिएको छ । यो फिल्म विश्वव्यापी स्तरमा बनिरहेको छ । निर्माता हीराबहादुर लेप्चा र पूर्णिमा लेप्चाले यो चलचित्र नेपाली, हिन्दी र भोजपुरी भाषामा निर्माण गर्न लागेका हुन् । जसको छायांकन भारत, नेपाल, थाइल्याण्डलगायत धेरै देशमा हुनेछ । फिल्मको निर्देशनको जिम्मा बाबु साहेब बलामीले लिएका […]