Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’ को जापान र कोरिया राइट्स विक्री

Kalakarmi Kalakarmi September 7, 2024 02:25
‘खुस्मा’ को जापान र कोरिया राइट्स विक्री Image

काठमाडौं- संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’को जापान र कोरिया राइट्स विक्री भएको छ । निर्माण टिमले शुक्रवार एक पोस्टर सेयर गर्दै फिल्मको यी दुई देशको प्रदर्शन अधिकार विक्री भएको जानकारी दिएको हो । फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । फिल्मको गीत र टीजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ, जसको फाइदा फिल्मको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट फिल्म प्रदर्शनको कुरा भैरहेकाले फाइनल ...