Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ का निर्देशक अभिनित फिल्म ‘बाटो’ को प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi May 10, 2024 08:53
‘बोक्सीको घर’ का निर्देशक अभिनित फिल्म ‘बाटो’ को प्रदर्शन मिति घोषणा Image

काठमाडौं– नेपाली तथा अंग्रेजीसहित विभिन्न चार भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ को प्रदर्शन मिति घोषणा गरिएको छ । केही समयअघि नै निर्माण सम्पन्न भएको यो फिल्म आगामी जेठ ३२ गते (जुलाई १४) देखि प्रदर्शनमा आउने छ । ‘बोक्सीको घर’ फिल्मका डेब्यू निर्देशक सुलक्षण भारतीले सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गरेका हुन् । ‘समथिङ ब्राण्ड न्यू टु नेपाली सिनेमा’ अर्थात नेपाली फिल्मका लागि एकदमै नयाँ भन्दै भारतीले दर्शकलाई यो फिल्म आफ्नै जोखिममा हेर्न आग्रह गरेका छन् । फिल्मको कन्टेन्ट अनुसार यसलाई १६ वर्षभन्दा माथिको ...