कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ


The post कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ appeared first on Celebrity Nepal.
काठमाडौं । चलचित्र निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’मार्फत आफूले कर्मको खेलको कथा भनेको बताएका छन् । जस्तो कर्म गर्यो त्यस्तै फल पाइन्छ भन्ने पूर्वीय दर्शनमा आधारित रहेर ‘कर्मा’ बनाएको उनले भने । मान्छेले पाउने भनेको उसले गरेको कर्मको फल हो, अथवा मान्छेले जे भोग्छ र जति भोग्छ त्यो उसको कर्मकै फल हो भन्ने टिजरले देखाएको […]
The post कर्मको खेलको कथा ‘कर्मा’: निर्देशक सौरभ appeared first on Celebrity Nepal.