दुर्गेश थापाको स्वरमा ‘कर्मा’को शिर्षक गीत सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने सिनेमा ‘कर्मा’को शिर्षक गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको स्वर ‘कर्मा’को शिर्षक गीत आइतबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश […]