Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जापानमा ‘पुजार सार्की’को ऐतिहासिक शो सम्पन्न

Ranga Khabar Ranga Khabar May 27, 2024 06:47
जापानमा ‘पुजार सार्की’को ऐतिहासिक शो सम्पन्न Image

रंगखबर, काठमाडौँ: गत बिहीबार रिलिज भएको फिल्म ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले फिल्म हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस फिल्मका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए। नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक […]