Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मायाका रंगहरु’ मा सुनिल र बुद्धि अनुवन्धित

Kalakarmi Kalakarmi January 17, 2024 06:20
‘मायाका रंगहरु’ मा सुनिल र बुद्धि अनुवन्धित Image

काठमाडौं– अभिनेता पल शाह तथा कुन्दन भारद्वजको मुख्य भुमिका रहने इन्डो–नेपाली फिल्म ‘मायाका रंगहरु’ मा कलाकार सुनिल थापा तथा बुद्धि तामाङ अनुवन्धित भएका छन् । केवल तामाङको डेब्यू निर्देशनमा बन्ने यो फिल्मको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किमबाट प्रारम्भ हुनेछ । तामाङ नै यो फिल्मका निर्माता हुन् । प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मको छायांकन सिक्किमपछि दार्जिलिङ तथा इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहेको यो फिल्मका निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञवालीको कथा, ...