दुई छोरासँग गुलाम अलीको गजल उनकै गीत उनकै

Chitra Lahar Chitra Lahar March 17, 2025 16:12
दुई छोरासँग गुलाम अलीको गजल उनकै गीत उनकै Image

काठमाडौं । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ । गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । […]

The post दुई छोरासँग गुलाम अलीको गजल उनकै गीत उनकै appeared first on CHITRALAHAR.COM.