Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘२०८० ले मलाई कन्ट्रोभर्सी क्वीन नै बनायो’: एलिना चौहान

Kalakarmi Kalakarmi May 7, 2024 11:42
‘२०८० ले मलाई कन्ट्रोभर्सी क्वीन नै बनायो’: एलिना चौहान Image

काठमाडौं– गायिका एलिना चौहान अहिले आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छिन् । ‘धोकेबाज हौ तिमीबाट…’ गीतबाट स्थापित भएकी यी गायिका यतिबेला आफ्ना श्रीमान् विष्णु सापकोटासंग हनिमून मनाउने क्रममा दुबईमा छिन् । त्यसो त गायिका चौहानले दुबईमा हनिमूनमात्र मनाउने छैनन्, उनी त्यहाँ आयोजना हुने कन्सर्टमा समेत व्यस्त छिन्, नवविवाहित जोडी भएकाले दुवई घुममाघ नगर्ने त कुरै भएन । विवाहपछि उनको यो पहिलो विदेश यात्रा भएकोले पनि यसलाई हामीले नै उनको हनिमुनको रुपमा चित्रण गरिदिएका हौं । एलिना दुबईबाटै श्रीमान्को स्थायी ठेगाना अर्थात घर अस्ट्रेलिया जानेछिन् । त्यसो त एलिना आफ्नो गायकीले मात्र होइन, ...