सामाजिक कथावस्तुमा आधारित ‘भूठान’को ट्रेलर सार्वजनिक

The Cinema Times The Cinema Times April 16, 2025 11:54
सामाजिक कथावस्तुमा आधारित ‘भूठान’को ट्रेलर सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं । विनोद पौडेल निर्देशित सिनेमा ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर हेर्दा ‘भूठान’ सामाजिक कथावस्तुमा आधारित रहेको बुझिन्छ । भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा ट्रेलरमा छ । वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा […]

Latest Updates See All Updates