Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आँचलले एकपटक फेरी जुराइ दिइन् दिव्या र प्रदीपको जोडि

Kalakarmi Kalakarmi September 13, 2024 12:26
आँचलले एकपटक फेरी जुराइ दिइन् दिव्या र प्रदीपको जोडि Image

काठमाडौं– छायांकनमा रहेको फिल्म ‘पिताम्बर’ अहिले चर्चामा छ । उत्कृष्ट कलाकारहरुको स्टार कास्टका कारण यो फिल्म प्री–प्रोडक्सनदेखि नै चर्चामा थियो । अहिले छायांकनको क्रममा समेत विभिन्न कारणले यो फिल्म चर्चामै छ । अहिले भने यो फिल्ममा अभिनेत्री दिव्या रायमाझी तथा अभिनेता प्रदीप खड्काले पुनः एक पटक अनस्क्रिन रोमान्स गनेृ कुराले चर्चामा आएको हो । कृषा चौलागाईँको निर्देशन रहेको फिल्मबाट जब आँचल आउट भइन्, तब उनको ठाउँमा दिब्या इन भइन् र बन्न पुगिन् प्रदीपको जोडि । यद्यपि, पिताम्बर टीमले आँचललाई आउट भने गरेको होइन । जब आँचलले साइन गरेका फिल्महरु पिताम्बर, ...

Latest Updates See All Updates