Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सौगात मल्ल र दयाहाङ राई अभिनित नयाँ फल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक

eHimalaya Times eHimalaya Times December 4, 2023 01:33
सौगात मल्ल र दयाहाङ राई अभिनित नयाँ फल्म ‘हात्तीछाप’को टिजर सार्वजनिक Image

काठमाडौं । नेपाली चलचित्रका दुई अभिनेता सौगात मल्ल र अर्का नाय दयाहाङ राईद्धारा अभिनित नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘२ नम्बरी’को सफलतापछि उक्त टिमले अर्को नयाँ चलचित्र निर्माण गरेको हो । जसमा सौगात र दयाहाङ राईसहित अभिनेत्री उपासना सिंह ठकुरीले स्क्रिन सेयर गरेकी छन् । त्यस्तै, अन्य चर्चित कलाकारहरु विल्सन विक्रम […]