Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ को दोहोर्याएर गरियो सेन्सर, १६ वर्ष मुनिका दर्शकले पनि हेर्न पाउने

Kalakarmi Kalakarmi September 8, 2024 15:34
‘रावायण’ को दोहोर्याएर गरियो सेन्सर, १६ वर्ष मुनिका दर्शकले पनि हेर्न पाउने Image

काठमाडौं– अभिनेता पल शाह तथा अभिनेत्री पूजा शर्माको फिल्म ‘ रावायण’ को आइतवार दोहोर्याएर सेन्सर गरिएको छ । फिल्मको रि–सेन्सर गरिएसँगै भोलि भदौ २४ गते सोमवार बिहानको शोदेखि ‘राण्वायण’ १६ वर्ष मुनिका बालबालिका लगायत सबै उमेरका दर्शकले हेर्न सक्ने भएका छन् । निर्देशक सुदर्शन थापाको अनुसार २–३ वटा संवादमा बिप तथा २–३ वटा सटमा ब्लर गरेर केन्द्रिय चलचित्र जाँच समितिले ‘रावायण’ लाई पीजि सर्टिफिकेट दिएको हो । योसंगै अब यो फिल्म परिवारका सबै सदस्यले एकसाथ बसेर हेर्न पाउने भएका छन् । यसअघि हिंसात्मक दृश्यको प्रशस्त प्रयोग भएको भन्दै सेन्सर ...