Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

इतिहास बुझ्न चलचित्र ​​​​​​​नालापानी हेर्न एमाले नेताहरुको आग्रह

eHimalaya Times eHimalaya Times May 24, 2024 12:14
इतिहास बुझ्न चलचित्र ​​​​​​​नालापानी हेर्न एमाले नेताहरुको आग्रह Image

काठमाडौं । ऐतिहासिक चलचित्र नालापानी नेकपा एमालेको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा देखाइएको छ । नालापानी हेरेपछि एमाले नेताहरूले यो चलचित्र सबैलाई हेर्न आग्रह गरेका छन् । चलचित्र नालापानी साउन १८ गतेबाट विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । प्रदर्शन अघि यो चलचित्र विभिन्न दलको नेता र समाजसेवीहरूलाई देखाइने फिल्म निर्देशक रिमेश अधिकारीले बताउनुभयो । नालापानी हेरेपछि एमाले […]