Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रिमियरमा ‘मनसरा’ले मन जित्यो, मुक्तकंण्ठले प्रशंसा

Ramailo Cha Ramailo Cha May 2, 2024 05:35
प्रिमियरमा ‘मनसरा’ले मन जित्यो, मुक्तकंण्ठले प्रशंसा Image

‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोश्रो फिल्म ‘मनसरा’लाई प्रिमियरमा मन पराइएको छ । प्रिमियरमा उपस्थित कलाकर्मी र सञ्चारकर्मीले मनसराको मुक्तकंण्ठले प्रशंसा गरे । निर्देशक निश्चल बस्नेतले मनसरामा आवद्ध सबै कलाकारको काम उत्कृष्ट लागेको बताए । ‘मनसरा’ जारी भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको समेत उनले बताए । ‘उहाँले नेपाली सिनेमामा साहित्य जरुरी छ है भन्ने […]