Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अञ्जिला’ को डबिङमा दयाहाङ, अन्तर्राष्ट्रिय रिलिजबारे चाँडै घोषणा

Kalakarmi Kalakarmi September 26, 2024 08:42
‘अञ्जिला’ को डबिङमा दयाहाङ, अन्तर्राष्ट्रिय रिलिजबारे चाँडै घोषणा Image

काठमाडौं– नेपाली फिल्म ‘अञ्जिला’ का लागि अभिनेता दयाहाङ राईको स्वराङ्कन (डबिङ) सम्पन्न भएको छ । व्यस्त समय तालिकाबीच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन् । यो फिल्म नेपालमा आगामी फागुन २९ गते रिलिज हुँदैछ । ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । यो फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका छन् । चाम्सका अनुसार यो फिल्मको लगभग सबै काम पूरा भइसकेको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय रिलिजबारे घोषणा गरिने छ । फिल्ममा प्रमुख भूमिकामा एञ्जिला तुम्बापो सुब्बा आफैँ देखिने छिन् भने दयाहाङ राई, सिर्जना ...