Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘भागदौड’को शुभमुहूर्तसँगै छायांकन सुरु, मुख्य भुमिकामा विशाल पोखरेल

The Cinema Times The Cinema Times June 27, 2024 12:00
‘भागदौड’को शुभमुहूर्तसँगै छायांकन सुरु, मुख्य भुमिकामा विशाल पोखरेल Image

द सिनेमा टाइम्स, काठमाडौं – ‘भागदौड’ नाममा सिनेमा निर्माण हुने भएको छ । विशाल पोखरेलको मुख्य भुमिका रहने सिनेमाको बिहीबार ललितपुरस्थित बुङमतीमा शुभमुहूर्त गर्दै छायांकन समेत सुरु गरिएको हो । हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहने सिनेमालाई दिपक बज्राचार्यले छायांकन गरिरहेका छन् । यो हिमालको डेव्यु निर्देशकिय सिनेमा हो । यो सिनेमाले महिला सशक्तिकरणको मुद्दालाई […]