डोल्पाबाट द्रौपदी’को छायांकन सुरु, अभिनेता रुपमा डेब्यू गर्दै रवि ओड
The Cinema Times
March 15, 2024 12:46
द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गर्दै निर्देशक ऋषिराज आचार्यले सिनेमा ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । ‘नेपाल आइडल’ दोस्रो सिजनका विजेता तथा गायक रवि ओडलाई मुख्य भुमिकामा अनुबन्धित गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो । महिलाप्रधान कथामा निर्माण हुन लागेको सिनेमामा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद […]