‘नरसिंहा: अवतार’ को नयाँ पोस्टरमा राज र सनिशा

Kalakarmi Kalakarmi April 10, 2025 13:14
‘नरसिंहा: अवतार’ को नयाँ पोस्टरमा राज र सनिशा Image

काठमाडौं- जेठ ९ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य अभिनेता राज कटुवाल तथा अभिनेत्री सनिषा भट्टराईलाई स्थान दिइएको छ । सार्वजनिक पोस्टरले फिल्म भित्र राज र सनिषालाई जोडीको रुपमा हेर्न सकिने बुझ्न सकिन्छ । चलचित्र विकास बोर्डका पूर्व सदस्यसमेत रहेका राज यो फिल्मबाट उदाउने दाउमा छन् । फिल्ममा उनले अभिनेता राजेश हमालसँग पर्दा शेयर गरेका छन् । यो फिल्मका लागि राजले निकै मिहिनेत गरेको वुझिएको छ । यो फिल्मका लागि राजले एक्सन समेत सिकेका थिए । ‘१२ गाउँ’ ...

Latest Updates See All Updates