Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतिदेवी’ उत्कृष्ट बन्दा ‘भाग्य’ लाई जुरी अवार्ड

Kalakarmi Kalakarmi February 6, 2024 01:29
‘सतिदेवी’ उत्कृष्ट बन्दा ‘भाग्य’ लाई जुरी अवार्ड Image

सौराहा– चितवनको सौराहामा माघ १८ गतेदेखि प्रारम्भ भएको पाँच दिने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सव सोमवार सम्पन्न भएको छ । रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा आयोजित उक्त महोत्सवमा नजिकैको सिनेमा हलमा फिल्म प्रदर्शन गरिएको थियो । नेपाली फिल्मको विकास तथा सौराहासहित चितवनको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको आयोजक संस्थाको भनाइ छ । वृत्तचित्र निर्माता लव प्याकुरेलको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल रहेको उक्त महोत्सवमा महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतिदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ । महोत्सवमा ‘बिच्छेद’ ले उत्कृष्ट लेखन तथा छायांकन, ...