Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मनसरा’ को प्रिमियर : ‘नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित’

Himal Khabar Himal Khabar May 2, 2024 05:32
‘मनसरा’ को प्रिमियर : ‘नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित’ Image

काठमाडौँ-  फिल्म ‘मनसरा’ को बुधबार ललितपुरस्थित क्युएफएक्स अन्तर्गत लबिम मलमा भव्य प्रिमियर गरिएको छ। फिल्म वैशाख २१ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शन हुनेछ। प्रिमियरमा फिल्म हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। फिल्म हेरिसकेपछि निर्देशक निश्चल बस्नेतले उपेन्द्र सुब्बाले नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित गरेकाे बताए। ‘उपेन्द्र सुब्बा दाईले नेपाली फिल्ममा साहित्य […]