Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लेडि टाइगरको उपाधि पाएकी पूजाको उदासी किन ?

Kalakarmi Kalakarmi July 7, 2024 09:24
लेडि टाइगरको उपाधि पाएकी पूजाको उदासी किन ? Image

काठमाडौं- केहि समय अगाडि फिल्म ‘दान्भी’ का कारण निकै चर्चामा रहेकी अभिनेत्री पूजा शर्मा अहिले मौन छिन् । पूजा शर्माको ड्रिम पोजेक्टको रुपमा रहेको फिल्म ‘दान्भी’ ले सोचे जस्तो व्यवसाय गर्न सकेन । यद्यपि, पूजाको एक्शन अवतार भने दर्शकले खुब मन पराएका थिए । यद्यपि, आफ्नो महत्वाकांक्षी फिल्मले दर्शकको माया नपाउँदा भने पूजा दुःखी हुनु स्वभाविक नै हो । त्यसैले होला हिजोआज पूजाका पोस्टहरु हेर्दा उनी दुःखी भएको महसुस हुन्छ । उनले बनाएको भिडियोहरुमा बज्ने गीतहरु पनि विरहका नै हुन्छन् । पूजाले कहिले बोल्नेको पिठो पनि बिक्छ भन्ने गीतमा ...