Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर’ मार्फत कमब्याक गर्दै पृथ्वीराज

eHimalaya Times eHimalaya Times July 16, 2024 22:53
‘ईश्वर’ मार्फत कमब्याक गर्दै पृथ्वीराज Image

काठमाडौं । अभिनेता पृथ्वीराज प्रसाईंले चलचित्र ‘ईश्वर’मार्फत कमब्याक गर्न लाग्नुभएको छ । चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि उहाँ ‘ईश्वर’ मार्फत पर्दामा देखिन लाग्नुभएको हो । राजु गिरी निर्देशित यो चलचित्र यही साउन ११ गतेदेखि सिनेमाघरमा आउँदै छ । यस चलचित्रमा पृथ्वी सागर पात्रको भूमिकामा हुनुहुन्छ । ‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा