Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड !

Kalakarmi Kalakarmi April 23, 2024 07:23
फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड ! Image

काठमाडौं- छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देशक खनालले सोचेभन्दा कम्फर्ट जोनमा फिल्मको छायांकन गरिएको बताए । एउटै दृश्यका लागि ११ हजार भन्दा बढी भीड जम्मा गर्नु फिल्मको प्रमुख उपलब्धि रहेको दीपेन्द्रको दाबी छ । ‘राजनीतिक विषयको फिल्ममा यति धेरै भीड नेपाली फिल्ममा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले ...