Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नाचघरमा जापानीज फिल्म फेस्टिभल

Himal Khabar Himal Khabar March 17, 2024 06:15
नाचघरमा जापानीज फिल्म फेस्टिभल Image

काठमाडौँ- जमलस्थित राष्ट्रिय नाचघरमा दुईदिने जापानीज फिल्म फेस्टिभल-२०२४ सम्पन्न भएको छ। चैत २ र ३ दिन गते चलेको फेस्टिभलमा जापानी फिल्मसहित जापानी संस्कृतिसँग सम्बन्धित प्रदर्शनी पनि गरिएको छ। फेस्टिभलकाे पहिलो दिन शुक्रबार केन्जी उचिदा निर्देशित कमेडी फिल्म ‘की अफ लाइफ’ र एक पत्रकारको कथामा आधारित ‘स्कुप हन्टर’ प्रदर्शन भयो। शनिबार यासुकी साकाकीबारा निर्देशित फिल्म ‘सियोरी’, […]