Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पदभार ग्रहण गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले भने-‘मलाई इच्छा अनुसार प्रयोग गर्न नखोज्नु होला’

The Cinema Times The Cinema Times September 2, 2024 09:15
पदभार ग्रहण गर्दै बोर्ड अध्यक्ष दिनेश डिसीले भने-‘मलाई इच्छा अनुसार प्रयोग गर्न नखोज्नु होला’ Image

द सिनेमा टाइम्स, काठमाडौं – नवनियुक्त अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्ड अध्यक्षको सोमबार पदभार ग्रहण गरेका छन् । विकास बोर्डको कार्यकक्षमा उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गर्नुका साथै बोर्डको पहिलो कार्यस्वरुप एक सिनेमाको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरेका थिए । पटभार ग्रहण पश्चात बोर्डको स्वागत कार्यक्रममा बोल्दै आफू जागिर खान नभई काम […]