Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टेलिभिजन सिरिज ‘ठुल्दिदी’ बन्दै

Thulo Parda Thulo Parda April 26, 2024 17:08
टेलिभिजन सिरिज ‘ठुल्दिदी’ बन्दै Image

काठमाडौं। प्रज्ञा फिल्मस्को प्रस्तुतिमा बन्ने नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’को काठमाडौंमा शुक्रवार मुहूर्त गरिएको छ। प्रज्ञा जोशीको निर्देशन रहने यसमा प्रज्ञा, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ। यस सिरिजमा लय सङ्ग्रौलाको लेखन र गीत, विकास चौधरीका सङ्गीत, प्रिया नगरकोटीको शृङ्गार, विमल धमलाको प्रोडक्सन र मदन कश्यप घिमिरेको छायाङ्कन रहनेछ। […]