Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आँखा’ को फर्स्टलूक सार्वजनिक, प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi April 26, 2024 08:18
‘आँखा’ को फर्स्टलूक सार्वजनिक, प्रदर्शन मिति घोषणा Image

काठमाडौं- सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म’आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रवार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ । फिल्म आगामी असार १४ बाट सार्वजनिक प्रदर्शनमा आउनेछ । जौन योन्जनको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरू लाई स्थान दिईएको छ ।’आँखा’भित्र कलाकारहरूलाई पर्स्तुत गरिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सुर्यमुखी अंकित हुँदा त्यसले फिल्मको कथामा भिन्न संकेत गरेको अनुमान लगाउन सकिन्छ । ‘मानवता, सामाजिक दबाब, ...