Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बलिउड बिर्साउने नीकिताको ठूम्का (भिडियो)

Kalakarmi Kalakarmi September 2, 2024 12:41
बलिउड बिर्साउने नीकिताको ठूम्का (भिडियो) Image

काठमाडौं– यही भदौ २१ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र नीकिता चाण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ । गीतमा नीकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराई मूलको गेटअप आकर्षक देखिएको छ । गीतको बीचमा अभिनेता पल शाहको प्रवेशले गीतको हाइप बढाएको छ । गीतमा अनामिक चौहानको म्यूजिक ...