Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा रुचाइयो अनमोलको ‘फर्की फर्की’

Kalakarmi Kalakarmi April 22, 2024 02:48
ट्रेलरमा रुचाइयो अनमोलको ‘फर्की फर्की’ Image

काठमाडौं- गत बिहिवार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ । कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २० लाख (२ मिलियन) बढि पटक हेरिएको कीर्तिमान पनि राखेको छ । ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढी पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ ...