पागलपन र माया सार्वजनिक


काठमाडौं । शनिबार राजधानीमा आयोजित कार्यक्रमका बीच गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफूहरुले गाएको एक–एक गीत सार्वजनिक गरेका छन् । गीत रिलिज कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो । गायक सत्यराज आचार्यले चलिरहेको शैली भन्दा पनि संगीतको माधुर्यतालाई […]
The post पागलपन र माया सार्वजनिक appeared first on CHITRALAHAR.COM.